बैतडी, बैशाख २५ ।
बैतडी को सिगास गाउँपालिका वडा नं १ र २ को सिमावर्ती क्षेत्र बजकोट को धार भन्ने ठाउँमा एउटा संकास्पद यन्त्र भेटिएको छ।
यन्त्र संगै भेटिएको एउटा सुचना मा यो वस्तु हानिकारक नभएको र यसलाइ फिर्ता गर्ने लाइ पुरुस्कार दिइने लेखिएको छ। उक्त वस्तुबाट ग्यास निस्किरहेको र त्यो बस्तु आधुनिक प्राबिधिक तवरले बनेको अनुमानस्थानीय ले गरेका छन्।
उक्त संकास्पद बस्तु वडा नं २ प्रहरी चौकि को जिम्मा लगाइएको छ। थप परिक्षण र अनुसन्धान चलिरहेको प्रहरी ले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्