काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपा जारी केन्द्रीय समिति बैठकमा नेताहरु उत्साहपूर्वक सहभागी भएका छन् । राजीनामा अस्वीकृत भएपछि जिम्मेवारीमा फर्किएका सभापति गगन थापाको उपस्थितिले कांग्रेस बैठक थप रोचक बनेको छ ।

४ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्