काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल (गनेश) ले पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
गनेश पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्