काठमाडौँ । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार, आइतबारदेखि बिहीबारसम्म खाजा समय १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि, यस अवधिमा पनि अदालतको सेवा नियमित रूपमा जारी रहने भएको हो ।
अदालतले सम्पूर्ण सेवाग्राहीलाई सो जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।
कालोपाटी
२ घण्टा अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्