काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ।
आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
प्रतिनिधि सभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव हुने २० गते मनोनयन हुने उनले बताए। रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्