काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
उनले दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् । तर, बैठकको पहिलो दिन सभापति लामिछानेले सम्बोधन गर्ने तय भएको हो ।
बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी संसद सचिवालयले कार्यतालिका बनाएको छ । रास्वपा संसदको सबैभन्दा ठुलो दल हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्