काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय अब नदोहोरिने बताएका छन् । यसअघिका सरकारले प्रतिपक्षीमाथि प्रतिशोध गरेको जिकिर गर्दै अब रास्वपा नेतृत्वको सरकारले त्यस्तो नगर्ने बताएका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा प्रश्न सोधेरै अहिले संसदसम्म आइपुगेको भन्दै अब जवाफ दिने ठाउँमा आइपुगेको बताए । उनले प्रतिपक्षीले पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्