काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २०५ रुपैयाँले बढेर तोलाको ५ हजार २५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्