Skip to content

सुनको भाउ ४ हजार ३०० रुपैयाँ घट्यो

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुन ४ हजार ३०० रुपैयाँले घटेर आज तोलको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज १५० रुपैयाँले घटेर तोलााको ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार २५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार