Skip to content

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुवी कुमारीलाई रास्वपाको समर्थन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार