काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका विषयमा पनि कुरा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्