Skip to content

बढ्यो सुनचाँदीको मूल्य

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार