Skip to content

श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको चेतावनी-‘आफ्नो व्यवहार सच्याउनू’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले सभाको मर्यादा कायम राख्न आग्रह गरे । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखले आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार