काठमाडौं । श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएकाले यस समयमा श्रृंगार सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ ।
हिन्दु परम्पराअनुसार श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ । विवाहित महिलाहरूले पति तथा परिवारको सुख, समृद्धि, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा, पोते तथा हरिया पहिरन धारण गर्ने चलन रहिआएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्