Skip to content

सरकारले सार्वजनिक गर्नुअघि नै कालोपाटीले सार्वजनिक गर्‍यो एनसेल छानविन प्रतिवेदन

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौँ । सरकारले सार्वजनिक गर्ने तयारी गरेको एनसेल छानविन प्रतिवेदन कालोपाटीले यसअघि नै सार्वजनिक गरिसकेको छ।
एनसेलको सेयर खरिद–बिक्री तथा कारोबारसँग जोडिएका विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न निष्कर्ष र सुझावहरू समेटिएका छन्।
सरकारले औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै कालोपाटीले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।

ncell-chhanbin-report (1)

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार