काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।
नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो ।
क्याम्पमा हाल ७६ जना पीडितलाई राखिएको छ । तीमध्ये १२ देखि १७ वर्ष उमेर समूहका १८ जना बालबालिका, १२ वर्षभन्दा कम उमेरका २९ जना र १८ वर्षभन्दा माथिका २९ जना रहेका छन् ।
‘धेरै साना बालबालिका भएकाले हामीले उनीहरूका लागि खेलांैना, लत्ताकपडा, भित्री कपडा तथा विभिन्न प्रकारका खाद्यान्न र आवश्यक सामग्रीहरू पुर्याउँदैछौँ- मिराजले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्