Skip to content

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अपराह्न ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा भोटेकोशी बाढीसहित समसामयिक विषयमा छलफल हुने जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार