काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज दिनभरिमा २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ५६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्