काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले विभिन्न पुस्तक विमोच गरेका छन् ।
अन्तराष्ट्रिय दर्शन दिवसको अवसरमा आयोजित वर्तनमान अवस्थामा मानवतावादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा कुलपति उप्रेतिले विभिन्न पुस्तकहरु लोकापर्ण गएको हो । कार्यक्रममा लैगिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन, दर्शनावली,साङ्ख्य दर्शन र माक्र्सवाद लगायतका पुस्तकहरु उनले विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्राडा.जगतप्रसाद उपाध्याय, प्रा. दिनेशराज पन्त लगायतका प्राज्ञहरुको सहभागिता रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्