Skip to content

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार ९०० सय मा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्