Skip to content

सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । सोमबार सुनको मूल्य बढेको  छ । आईतबार प्रतितोला ९३ हजार १०० सयमा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपियाँले बढेर प्रतितोला ९३ हजार २०० सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपियाले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्