Skip to content

बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार १०० मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपियाले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्