काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार २०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ६०० सय रुपियाँले बढेर प्रतितोला ९२ हजार ८०० मा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ, जसको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो । यता चाँदीको मूल्य १० रुपियाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्