काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ३०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपियाँले घटेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ, जसको मूल्य हिजो प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो । यता चाँदीको मूल्य १० रुपियाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्