काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार २०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार २०० रुपियाँ थियो । यता चाँदीको मूल्य भने ३० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्