Skip to content

हेर्नुहोस् सुनको मुल्य, तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । आईतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर रहेको छ ।

बिहिबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज उहि मुल्यमा स्थिर रहेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ ।

यता चाँदीको मूल्य मा पनि शुक्रबारको मुल्यमा स्थिर रहेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्