काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज दुई हजार ५ सयले बढेर प्रतितोला एक लाख ५ हजार पाँच सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख ५ हजार रहेको छ भने हिजो यसको मुल्य एक लाख २ हजार ५ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्