Skip to content

आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । आइतबार सुनको घटेको छ । शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ८ सय रुपैया रहेको छ भने शुक्रबार यसको मुल्य ९९ हजार २ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्