काठमाडौं । महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता भएको छ । बैंक र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पश्चात् यस बैंकको डेबिट कार्ड, क्युआर स्क्यान पे र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्