काठमाडौं । आइतबार सुनको मूल्य बढ्को छ । शुक्रबार ९९ हजार ५ सय कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रहेको छ भने बुधबार यसको मुल्य ९९ हजार रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्