काठमाडौं । श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । सभा सावित्री इन्टरनेशनल बिग होटलको सभाकक्ष रोडशेष, विराटनगरमा हुने भएको हो ।
वार्षिक साधारण सभा २३ गते (मगंलबार) बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने निर्णय गरेको छ । २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक समेत तोक्ने र विविध विषयमा छलफल गरी पारित गर्ने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्