काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र ए टु जेट अनलाइन बजारबीच व्यवसायिक सम्झौता भएको छ । यो सम्झौतापछि फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु खरिद गर्दा अधिकतम २० हजारसम्म वा १२.५ प्रतिशत सम्म छुट पाउने गरि सम्झौता भएको हो ।
उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपालपे क्युआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्