काठमाडौं । बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ सय रुपैयाँ रहेको छ भने मंगलबार यसको मुल्य १ लाख १ हजार ६ सय रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्