काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले रहेर ९८ हजार ६ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँ ले बढेर रहेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९७ हजार ७ सय रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्