काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९८ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर रहेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ रहेको छ भने सोमबार यसको मुल्य ९७ हजार ५ रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्