ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याएर अग्रता यथावत् राखेका हुन् ।
त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्