मंगलबार । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९६ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको हो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँ तोकिएको छ । यता तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्