काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ बिन्दुमा पुगेको हो । बिहिबार कुल २२९ कम्पनीको ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार माथिको सेयर कारोबार भएको छ ।
शुक्रबार सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ५ लाख ४५ हजार १ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्