काठमाडौं । आइतबार सुनको मुल्य बढेको छ । शुक्रबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ रहेको छ भने शुक्रबार यसको मुल्य ९७ हजार २ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्