काठमाडौं । सोमबार सुनको मुल्य घटेको छ । आइतबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको छ भने आइतबार यसको मुल्य ९८ हजार ७ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्