काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा पुगेको हो । कुल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार माथिको सेयर कारोबार भएको छ ।
सोमबार मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्