Skip to content

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

३ वर्ष अगाडि

काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । मंगलबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ रुपैयाँले बढेर ९७ हजार ३ मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने मंगलबार यसको मुल्य ९७ हजार २ सय हजार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्