काठमाडौं । शुक्रबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.६ बिन्दुमा पुगेको हो । कुल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोड १२ लाख ८ हजार माथिको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबारको सेयर बजारमा अधिखोला लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख १२ हजार ३ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्