काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७४।९३ अंकले बढेर २०३७।६४ बिन्दुमा पुगेको हो । कुल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार माथिको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबारको सेयर बजारमा ग्लोबल आइएई बैंक डेभेन्चर २०८६र८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्