काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । ९४ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ९४ हजार ८ सयमा नै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रहेको छ भने शुक्रबार पनि यसको मूल्य ९४ हजार १ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्