काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ९४ हजार ६ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ रहेको छ भने बुधबार यसको मूल्य ९३ हजार ८ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्