काठमाडौं । आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ५४ दशमलव ५८ अंकले बढेर २१९५ दशमलव १० बिन्दुमा पुगेको हो ।
कुल २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै आइतबार सेयर बजारमा १२५ गुडविल फाइनान्स लिमिटेड डेभेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ३४ लाख १६ हजार ८ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्