काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार (आज) ७ सयले बढेर ९७ हजार ३ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको भने स्थिर रहेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहिबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने बिहिबार यसको मूल्य ९६ हजार १ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्