काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार (आज) ५ सयले बढेर ९७ हजार ८ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको भने २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९७ हजार ८ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्