काठमाडौं । मंगलबार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय ७७ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । आज संक्रमण भएसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्